दफा २१ख
नेपालमा दर्ता नगरी हक कायम नहुने
विदेशमा दर्ता गरिएको टेडमार्क, डिजायन र टेडमार्क  सम्बन्धित व्यक्तिले नेपालमा दर्ता नगराई त्यस्तो पेटेण्ट, डिजायन र टेडमार्कमा निजको नेपालमा हक कायम हुने छैन ।